मंगलबार , माघ २९, २०८१
स्याङ्जा सहयोग समाज अन्तरास्ट्रीय समितिको आंठौ अधिवेसन मंसिर ९ मा हुने, – Deurali Khabar

स्याङ्जा ६ मंसिर,

स्याङ्जा  सहयोग समाज अन्तरास्ट्रीय समन्वय समितिको पांचौ विस्व सम्मेलन तथा आंठौ अधिवेशन यहि मंसिर गते  स्याङजासदरमुकाम स्थित जिल्ला समन्वय समितिमा गर्नेगरी तयारी भैरहेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

अधिवेशनको उदघाटन कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले गर्नु हुर्ने सम्मेलनमा ४३ देशबाट प्रतिनिधि पर्यवेक्षकगरी सय ४२ जना सहभागी हुने स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो उहालेस्थापनापछि जिल्लामा करोड मूल्य बराबरको बिभिन्न सामाजिक सेवा गरेको करोडको अक्षय कोष स्थापना गरेको पनि जानकारीदिनुभयो

कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले विश्वका बिभिन्न देशमा रहेर आफना जन्मभूभिप्रति समाजले पुर्याउदैआएको सहयोग प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गर्नुभयो

कार्यक्रममा निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, कोषाध्यक्ष रमेश गोदार, प्रेस यूनियनका पूर्व अध्यक्ष प्रदीप कोइराला लगायतले सुझावएवं जिज्ञासा राख्नु भएको थियो

कार्यक्रममा निर्वाचन समितिका संयोजक खेम काफले, सदस्य योगेन्द्र थापाले निर्वाचन सम्बन्धी जानकारी गराउनु भएको थियो मंसिर गते देखि निर्बाचन समितिले आफ्नो निर्बाचन प्रक्रियाको कार्य अगाडी बढाउने निर्बाचन समितिका संयोजक खेम काफ्ले ले जानकारीगराउदै  आज सम्म सबै  अधिबेशनहरु सर्बसम्मत रुपमा सम्पन्न भएको यो पटक पनि सर्बसम्मत हुनेमा बिस्वस्त रहेको बताउनुभयो।

स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मुक्ति सुवेदीले संचालन गर्नुभएकोथियो अधिवेशनले नयाँ नेतृत्व सहित ३१ सदस्यीय कार्यसमिति चयन गर्दे सम्पन्न गर्ने जनाईएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP