
लन्डन । सोंपाल समाज युकेको अध्यक्षमा जगदिश गुरुङ निर्बिरोध निर्बाचित भएका छन । सोंपाल समाजको सातौ बार्षिक अधिवेशन बाट जगदिश गुरुङलाइ सर्बसम्मत चयन गरेको हो, यसै गरि समाजको आमा समुहको अध्यक्षमा श्रीमती मन देबि गुरुङ सर्वसम्मत चयन भएकी छन्



सोंपाल समाज युकेको ५ मे आइतबार सम्पन्न सातौं वार्षिक अधिबेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा भरत गुरुङ, सचिवमा नवराज गुरुङ, कोषाध्यक्षमा अन्तिम गुरुङ , सांस्कृतिक सचिवमा सिर्जना गुरुङ रहेका छन्।
नवनिर्बाचित कार्यसमितिको नामावलि यस प्रकार छ
नवनिर्बाचित कार्यसमितिलाइ संस्थापक अध्यक्ष बिजय गुरुङ ले सपथ गराएका थिए, सस्थापक सल्लाहकार डेभिड गुरुङ्को पनि कार्यक्रममा उपस्थिति रहेको थियो, यस अघि भने श्रीप्रसाद गुरुङ अध्यक्ष थिए । उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको लागि शुभकामना दिदै संस्थालाइ थप मजबुद र क्रियाशिल बनाउन आफ्नो सधै सहयोग रहने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् ।