शुक्रबार , भाद्र १९, २०८३
ह्याट्रिक ब्वाइ दिपेशले इतिहास कोरेको क्षण – Deurali Khabar

२१ फागुन, काठमाडौं ।  विजयको सपना साकार पार्न ७ रन चाहिएको बेला उसको हातमा ३ विकेट र खेल्न बाँकी १५ बल पनि छ ।

सफलता नजिक पुगेको विपक्षीको त्यो सपना बिथोलेर आफ्नो सपना पूरा गर्न तपाईँको हातमा मात्र ३ बल छ ।

तीनै बलमा लगातार ३ विकेट लिएर विजयी बन्न सम्भव हुन्छ ?

हुन्छ भने त्यो दिपेश कँडेलबाट सम्भव छ भनेर उनले प्रमाणित गरेका छन् । नेपाललाई आउँदो वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटमा छनोट गराउने क्रममा उनले एसिया क्षेत्रको छनोटको यूएईसँगको अन्तिम खेलमा ह्याट्रिक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग

स्याङ्जा सहयोग समाजको समन्वयमा बाढी प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग


TOP