बिहिबार , भाद्र १८, २०८३
बुद्धनगरमा आतंक मच्चाउने भैँसी डार्ट प्रयोग गरेर नियन्त्रणमा – Deurali Khabar

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आतंक मच्चाउने भैँसी नियन्त्रणमा लिइएको छ । शरीरमा ‘८ नम्बर’ लेखिएको र दाहिने सिङ भाँचिएको भैंसी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए ।

भैँसी  बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र समेत पसेकामा डिभिजन वन कार्यालयको टोलीले  डार्ट प्रयोग गरेर नियन्त्रणमा लिएको छ ।

कसैले मार हान्न खोजेको अवस्थामा सो भैंसी भागेको हुनसक्ने  प्रहरीले बताएको छ ।

buffalo4buffalo5buffalo8buffalo9buffelo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP