बिहिबार , भाद्र १८, २०८३
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको अध्यक्ष मा प्रसाद लामिछाने – Deurali Khabar

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको सातौँ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले  राम प्रसाद लामिछाने नेतृत्वमा ३१ सदस्यीय नया समिती चयन गरेको  हो  । अधिवेशनबाट अध्यक्षमा प्रसाद लामिछाने र सचिब मा दिनेश क्षेत्री निर्बाचित भएका छन । समितिको वरिष्ठ उपाध्यक्ष शर्मिला कंडेल,प्रथम उपाध्यक्ष डोलराज बाह्रघरे,द्वितीय उपाध्यक्ष राजेश ढकाल,महिला उपाध्यक्ष मिरा गोर्खाली,सचिव दिनेश क्षेत्री ,कोषाध्यक्ष साधुराम रोका,,महिला सचिव डोल्मा लामिछाने,सहसचिव अञ्चल शाही ,सहसचिव क्षितिज गुरुङ्ग,सह कोषाध्यक्ष शैलेश राना मगर निर्बाचित भएका छन ।समितिको सदस्यहरुमा मीना बुढाथोकी,विजय पुन ,चेतन गोतामे ,विशाल सोनी, सोबिन कोके गुरुङ्ग,गोविन्द विवस,विक्रम परियार ,धनकाजी परियार,कामना वली,कुमार रनपहेली ,प्रकाश गौतम, बसन्ती सुनारी मगर ,गोकुल भट्ट ,अनुजा पुडासैनी ,सुमन थापा मगर ,अस्मिता राना मगर ,विमता घर्ती, सुनिता सुनार ,सुनिता थापा मगर ,सुष्मा शाही ठकुरी,निर्बाचित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP