स्याङ्जा समाजले दियो सांस्कृतिक बिभाग संयोजकको जिम्मेवारी घनश्याम रिजाललाइ – Deurali Khabar

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिती सन (२०२५- २०२७) कार्यकालको चौथो पुर्ण समिती बैठकबाट संस्थाको सांस्कृतिक बिभागको संयोजकको जिम्मेवारी चर्चित लोक तथा दोहोरी गायक घनश्याम रिजाल लाइ प्रदान गरेको छ्।

संस्थाका अध्यक्ष मिन क्षेत्री को अध्यक्ष बसेको संरक्षक सल्लाहकार सहितको बैठकले रिजाललाइ सो जिम्मेवारी दिएको हो, स्याङ्जाली कलाकार हरुको संस्था स्याङ्जा स्रष्टा सदनका महासचिव समेत रहेका संयोजक रिजाल सहित सकुन्तला थापा, मधुर गिरि, समुन्द्रराज पौडेल, अर्मान गुरुङ, शिवराम ढकाल र अस्मिता रणपाल सहित सात सदस्यीय समिति गठन गरिएको महासचिब ओमप्रकाश पोख्रेल ले जानकारी दिए। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति को अहिलेपनि एक करोड भन्दा बढिको अक्षयकोष रहेको र बर्तमान समिति संस्थाको आफ्नै घर अभियानमा लक्षित रहेको अध्यक्ष मीन क्षेत्री ले बताए, बिस्वका १७ देश भन्दा बढि देशमा समिति बिस्तार गरिसकेको बताउदै स्याङ्जाली हरु पुगेको र पहुच भएका सबै देशमा संगठन बिस्तार हुने अध्यक्ष क्षेत्री बताउछन,

 

क्षमाप्रार्थी छौं समाचारमा केही त्रुटि भएको हुनाले सच्याईएको छ🙏

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP