काठमाडौं–१ मा मिश्र र सिंहको मतान्तर दुरी कम हुँदै – Deurali Khabar

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्र र कांग्रेसका प्रकाशमान सिंहबीच मतान्तर दुरी कम हुँदै गएको छ ।

पछिल्लो गणना अनुसार कूल १५ हजार १८८ मत गणना हुँदा मिश्रले ३ हजार ८७० मत पाउँदा सिंहले ३ हजार ८४९ मत पाएका छन् । एमालेका किरण पौडेलले १ हजार ९ सय ६८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ८०७ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP