काठमाडौं ५ मा १०० मत गन्दा ईश्वर पोखरेल पछाडि, प्रदीपको अग्रता – Deurali Khabar

काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन् । सुरुको १०० मत गन्दा पोखरेलले १८ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत पाएका छन् ।
यस्तै घण्टीले हलो र मादलले ११–११ मत पाउँदा अन्य उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP