चुनाव जितेपछि कृष्णगोपाल श्रेष्ठले भने : राजनीतिक कोर्स बदलिनेवाला छ – Deurali Khabar

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-९ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले अहिलेको निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिने बताएका छन् । यसबारे सबै राजनीतिक दल र नेताहरुले पुनर्विचार गर्नुपर्ने उनको मत छ ।

पत्रकारहरुलाई प्रतिक्रिया दिंदै श्रेष्ठले भने, ‘निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिनेवाला छ । सबै पार्टी र नेताहरुले राष्ट्रिय राजनीतिबारे रि–थिङ्क गर्नुपर्छ ।’

राजनीतिक दललाई नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचनमा धक्का दिएको विषयमा सोधिएको प्रश्नमा उनले यसलाई स्वाभाविक भने । उनले भने, ‘यसलाई स्वाभाविक रुपमा लिएको छु, यस्तो ठोसाइ हुन जरुरी छ ।’

यो निर्वाचन आफूले जितेको नभई देशले जितेको हो भन्दै भारतबाट अतिक्रमित भूभाग फर्काउन पहल गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

TOP