संघीय संसद् सचिवालयका सचिव घिमिरेद्वारा राजीनामा – Deurali Khabar

संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा गरेका छन् । सचिव घिमिरेले सचिवालयका महासचिव महासचिव भरतराज गौतमलाई राजीनामा पत्र बुझाएका हुन् ।

उक्त पत्र बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ । सचिव घिमिरेले मंगलबार महासचिव गौतमलाई राजीनामा दिएको र आज राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले राजीनामा स्वीकृत गरेको घिमिरेले रातोपाटीलाई जानकारी दिए ।

घरायसी समस्याका कारण कार्यकाल पूरा नगरी राजीनामा गर्नुपर्ने अवस्था आएको घिमिरेले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP