शुक्रबार , भाद्र १९, २०८३
विदेशी प्रशिक्षक ल्याउने भए आवेदन दिन संघलाई राखेपको सूचना – Deurali Khabar

५ माघ, काठमाडौं । आसन्न एसियाली खेलकुदका लागि राष्ट्रिय टिमको तयारी प्रभावकारी बनाउन विदेशी प्रशिक्षक आवश्यक पर्ने भए आवेदन दिन राखेपले खेल संघहरुलाई सूचना जारी गरेको छ ।

राखेपको तालिम तथा प्रशिक्षण विभागले दर्ता भएका राष्ट्रिय खेल संघका खेलाडीको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक आवश्यक भएमा १५ दिनभित्र आवेदन पेश गर्न बिहीबार सूचना जारी गरेको हो ।

परिषदमा कार्यरत प्रशिक्षक नभएका खेलहरु, ओलम्पिकमा समावेश खेलहरु, एसियाली र दक्षिण एसियाली खेलकुद खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित सहभागिता गराउने खेलसंघलाई विदेशी प्रशिक्षकका लागि आवेदन दिन भनिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग

स्याङ्जा सहयोग समाजको समन्वयमा बाढी प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग


TOP