शुक्रबार , भाद्र १९, २०८३
पिएसजी विजयी, मेसी र एम्बाप्पेको गोल – Deurali Khabar

काठमाडौं : फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लेन्सलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा पिएसजीले लेन्सलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा किलीयन एम्बाप्पे, भितीहा र लियोनेल मेसीले एक एक गोल गरेका थिए।

त्यस्तै लेन्सका लागि फ्र्यान्कोस्कीले एक गोल फर्काए। जितपछि पिएसजीको ३१ खेलमा ७२ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ।

त्यस्तै लेन्सको ३१ खेलमा ६३ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग

स्याङ्जा सहयोग समाजको समन्वयमा बाढी प्रभावितका लागि २० लाख रुपैयाँ सहयोग


TOP