लोडसेडिङ हटाएकोमा घिसिङलाई इप्पान विशेष सम्मान – Deurali Khabar

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले इप्पान विशेष सम्मान पाएका छन् । आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको २१ औँ वार्षिक साधारण सभामा घिसिङले उक्त सम्मान पाएका हुन ।

घिसिङले नेपालमा लोडसेडिङ हटाएको र नेपालको ऊर्जा विकासमा अतुलनीय योगदान पुर्‍याएकोमा इप्पानले सम्मान गरेको हो । इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालमा ऊर्जा खपत बढाउन र लोडसेडिङ हटाउन घिसिङको ठुलो योगदान रहेको बताए । कुलमानले पाएको सम्मान प्राधिकरणका निर्देशक प्रबल अधिकारीले लिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP