माछा मार्ने क्रममा करेन्ट लाग्दा स्याङ्जामा एक जनाको मृत्यु – Deurali Khabar
Trend
  • स्याङ्जा, २२ भदौ माछा मार्ने क्रममा करेन्ट लाग्दा स्याङ्जामा एक जनाको मृत्यु भएको मृत्यु हुनेमा वालिङ् नगरपालिका आमडाली बस्ने ३६ बर्षिया यम बहादुर थापा रहेको प्रहरीले जनाएको

वालिङ् नगरपालिका मा रहेको रसखोलामा माछा मार्ने क्रममा

करेन्ट लाग्दा रातको करिब :१० थापाको मृत्यु भएको जिल्ला प्रहरीकार्यलय स्याङ्जाका सूचना अधिकारी पावल सिंह लामाले जानकारी दिनुभयो उहाँका अनुसार माछा मार्नको लागि जनाको टोलिगएको बुझिएको संगै गएका अन्य चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको

माछा मार्न गएका व्यक्तिहरूले माछा मार्न प्रयोग गरेको तार, रड बांसको भाटा सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको लास पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाईएको थप अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी थापालेजानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP