धानखोला पहिरोमा परेर दुई भारतीय वेपत्ता – Deurali Khabar

६ असार, बुटवल ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको धानखोलामा पहिरोमा परेर दुई जना भारतीय वेपत्ता भएका छन् ।प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्कदै गरेका भारतको सिद्धार्थनगर जिल्लाका १७ वर्षीय निखिल कौशल र १८ वर्षीय सुरज सोनी वेपत्ता भएका प्रहरीले जनाएको छ ।

लु २ ख २७१६ नम्बरको फोर्स गाडीमा फर्किँदै गरेका उनीहरुलाई शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा गाडीबाट ओर्लेर खोला तर्ने क्रममा अचानक आएको पहिरोले उनीहरुलाई बगाएको हो । उनीहरुको खोजी कार्य जारी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP