रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थको मूल्‍यवृद्धिविरुद्ध माइतीघरमा प्रदर्शन – Deurali Khabar

८ असार, काठमाडौं । रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धिविरुद्ध माइतीघर मण्डलामा किसानहरु प्रदर्शनमा उत्रिएका छन् ।

संयुक्त किसान आन्दोलनको ब्‍यानरमा उनीहरुले किसानलाई तुरून्त मल/बीऊको व्‍यवस्था गर्न माग गर्दै पम्प्लेटसहित प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘किसानलाई तुरुन्त मल, बीउको व्‍यवस्था गर, मलमा भइरहेको कालोबजारीको अन्त्य गर’ लगायतको नारासहित प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP