प्रचण्डको चुनाव क्षेत्रमा मतगणना सुरू – Deurali Khabar

५ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना सुरू भएको छ । सोमबार साँझ सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिएको निर्वाचन अधिकृत नारद प्रसाद भट्टराइले बताए ।

गोरखा नगरपालिका वडा नम्वर ९ दलभञ्जाङस्थित भूतथा जलाधार व्यवस्थापन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना थालिएको हो ।

‘एक पटकमा ६ वटा ब्यालेट खोलेका छौ,’ उनले भने, ‘सुरुमा बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकाका केही वडाहरुको प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको ब्यालेट खोलेर मतगणनासुरू गरेका हौ ।’

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको एकै पटक मतगणना गरिएको उनले जानकारी दिए । गोरखा क्षेत्र-२ मा ५३ हजार ९७८ मत खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP