मंगलबार , फागुण ६, २०८१
‘घनश्यामजीले गलत ठाउँमा खुट्टा टेक्नुभयो, विश्लेषण एउटा र निर्णय अर्को गर्नुभयो’ – Deurali Khabar

नेकपा एमालेका सचिव योगेश भट्टराई पार्टीभित्र ‘१० बुँदे पक्षधर’ नेता भनेर चिनिन्छन् । त्यसबेला १० बुँदे पक्षधर भनिएका भीम रावल, घनश्याम भुसालहरु एमालेबाट कर्नरमा परेका बेला भट्टराई भने हालै सम्पन्न निर्वाचनमा ताप्लेजुङबाट टिकट पाउन सफलमात्रै भएनन्, गठबन्धनका उम्मेदवारलाई हराएर निर्वाचित नै भए ।

भट्टराई निर्वाचित भए पनि एमालेका धेरै नेता पराजित हुन परेको यो निर्वाचनलाई एमालेले कसरी विश्लेषण गरेको छ ? भट्टराईको जवाफ छ– हारजित भन्दा पनि एमालेले यो पटक आफूलाई बचाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP