राजेन्द्र लिङदेनले सम्झिए महेन्द्रलाई – Deurali Khabar

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्वर्गीय राजा महेन्द्र शाहलाई सम्झिएका छन् । विस २०१७ साल पुस १ गते राजा महेन्द्रले कू गरेको दिनको अवसर पारेर लिङदेनले महेन्द्रलाई सम्झिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लिङदेनले आज राजा महेन्द्रलाई सम्झिने दिन भन्दै फोटो राखेका छन् । ‘मर्यो ज्यूँदै त्यो जसले बिर्सियो देशको माटो आज राजा महेन्द्रलाई सम्झने दिन हार्दिक श्रद्धाञ्जली’ लिङदेनले लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP