नायिका करिश्माले डिल्लीराम खनालविरुद्ध दिइन् प्रहरीमा उजुरी – Deurali Khabar

काठमाडौं :  युट्युबमा जथाभावी बोल्दै हिँड्ने एक व्यक्तिलाई नायिका करिश्मा मानन्धरले साइबर ब्यूरोमा उजुरी हालेकी छिन्।

डिल्लीराम खनाल नामका ती व्यक्तिले नायिकाको विषयमा युट्युबमा व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको भिडियो मानन्धरले सार्वजनिक गर्दै लेखेकी छिन्, ‘यो अत्ति भयो?’

नायिका मानन्धरले आफू आफ्नो संसारमा खुशी रहेको भन्दै आफूलाई अनेक लाञ्छना लगाउँला  कलाकारहरूलाई यस्तै भन्छन्, भनेरे सहे पनि अब भने अति भए पछि उजुरी हालेको उनले लेखेकी छिन्।

‘हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु। हेरू नेपाल को कानुन कत्तिको बलियो छ’, उनले भनेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP