रवि लामिछानेलाई फेरि गृहमन्त्री नबनाउन महन्थ ठाकुरकाे माग – Deurali Khabar

महाेत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले रवि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्री नबनाउन माग गर्नु भएकाे छ ।

महोत्तरीको मटिहानी पुगेका अध्यक्ष ठाकुरले सञ्चारकर्मी कुरा गर्दै भन्नुभयाे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृहमन्त्री नबनाउन म सरकारसँग आग्रह गर्छु।’

ठाकुरले लामिछानेको राहदानी पनि अनुसन्धान गर्नुपर्ने जिकिर गर्नुभयाे ।

नागरिकता सन्दर्भमा सर्वोच्च अदालतले निर्णय गरेको र अब पासपोर्टको कुरोमा अनुसन्धान गर्ने बाटो खुलेको उहाँले बताउनु भयाे ।

सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी ठहर गरेपछि उनले प्रक्रिया पूरा गरेर पुन: नेपाली गरिकताको प्रमाणपत्र लिनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP