स्थानीयका लागि खुल्यो मोदी इनर्जीको आईपीओ – Deurali Khabar

काठमाडौँ । मोदी इनर्जीले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधरण सेयर आईपीओ बिक्री खुलाएको छ । कम्पनीले स्थानीय वासिन्दाका साथै वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि समेत आजैदेखि आईपीओ बिक्री खुलाएको हो

यस्तै, ४ लाख ३५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ । आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP