नेपाल यूएनको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा निर्वाचित – Deurali Khabar

२६ जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको छ ।

बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले १ सय ४५ मत प्राप्त गरेर निर्वाचित भएको हो ।

नेपालले सन् २०२४ देखि २०२६ सम्म दुई वर्ष उक्त परिषद्को सदस्यको रुपमा काम गर्ने अमेरिकास्थित यूएनको नेपाली प्रतिनिधिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP