स्वस्तिमाले सांसद शाहलाई भनिन्–मेरो तस्बिरका कुरा संसद्मा उठाउनु पर्‍यो – Deurali Khabar

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खडकाले आफ्नो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन्

आफ्नो फेसबुक वालमा  ‘Keeping up with an Artificial Intelligence’ उल्लेख गरेर आफ्नो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरूले आश्चर्यजनक प्रतिक्रिया दिइरहेका छन् । धेरैले उनको तस्बिर हरेर बिभिन्र खाले प्रतिक्रिया दिइरहेका छन् ।

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले उनको तस्बिर हेरेर प्रतिक्रिया दिए– ‘हलिउड छ त’ ।

जवाफमा खडकाले लेखेकी छिन, ‘यो कुरा सदनमा उठाउनु पर्यो ।’  सो फोटोमा प्रतिक्रिया दिँदै अभिनेता विपिन कार्कीले भने, ‘आम्मामा…’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP