उत्कृष्ट नवनिर्देकको अवार्ड ‘मेरी बास्सै’का निर्देशक दिवाकर भण्डारीलाई – Deurali Khabar

२७ जेठ काठमाडौं ।  उत्कृष्ट नवनिर्देकको अवार्डबाट मेरी बास्सैका लेखक तथा निर्देशक दिवाकर भण्डारी उर्फ सापटी काका सम्मानित भएका छन् । आज राजधानीमा भएको नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० मा निर्देशक भण्डारी नव निर्देशकको अवार्डबाट सम्मानित भएका हुन् ।

बिगत केही समयदेखि लेखक समेत रहेका भण्डारीले मेरी बास्सैको निर्देशन पनि सम्हाल्दै आएका छन् । मेरी बास्सैका सम्पादक रवि भट्टले उत्कृष्ट सम्पादन र राहुल राइले उत्कृष्ट छायाङ्कनको अवार्ड हात पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP