रास्वपा बजेटको विपक्षमा उभिने – Deurali Khabar

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

उनले सरकारले ल्याएको बजेटलाई समर्थन गर्ने खालको नभएकाले बजेटका विपक्षमा मतदान गर्ने निर्णय भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP