बिहिबार , भाद्र १८, २०८३
स्याङ्जा समाज अमेरिकाको पाँचौ साधारण सभा सम्पन्न,अध्यक्षतामा दिन दयाल – Deurali Khabar

पोखरा २६ साउन । अमेरिकामा रहनुभएका स्याङ्जाबासिको साझा सस्था स्याङ्जा समाज अमेरिकाको पाँचौ साधारण सभा एवम तेस्रो अधिवेशन अमेरिकाको न्युयोर्कमा भव्यताका साथ सम्पन्न भएको छ ।

स्याङ्जा समाज अमेरिकाको तेस्रो अधिवेशनबाट दिन दयाल भण्डारी (दिनेश) को अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति बनेको छ । त्यस्तै समितिकाे बरिस्ट उपाध्यक्षमा खड्का जङ गुरुङ,उपाध्यक्षमा धुर्ब अर्याल,महिला उपाध्यक्षमा अम्बिका के सि,महासचिवमा शाेभा कान्त पाण्डे,सचिबमा यम बहादुर रानाभाट,कोषाध्यक्षमा अमर बिक्रम अधिकारी,सह कोषाध्यक्षमा धर्म राज खड्का,युबा संयोजकमा प्रदीप कुमार खड्का,महिला सयोजकमा सरु सुनार,सास्कृतिक समयोजकमा मधुर गिरि र बोड सदस्यमा सोनम गुरुङ,देबेन्द्र थापा दिपेन्द्र बस्याल र पन्ना गुरुङ चयन हुनुभएको छ ।

कार्यक्रममा अमेरिकामा रहेका स्याङ्जा जिल्ला बासिको अत्याधिक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP