बिहिबार , भाद्र १८, २०८३
पाल्पाका कृषक अकबरे खेतीतर्फ आकर्षित – Deurali Khabar

पाल्पा । पछिल्लो समय पश्चिम पाल्पाका कृषक अकबरे खुर्सानीको खेतीतर्फ आकर्षित भएका छन् ।

छोटो समयमा धेरै आम्दानी गर्न सकिने र बाँदरले समेत हैरान बनाएकाले कृषक यसतर्फ आकर्षित भएका हुन् । रिब्दीकोट गाउँपालिकाको ग्रामीण वडाका सबैजसो कृषकले अकबरे खुर्सानीको खेती गरेका छन् ।

प्राविधिक तालिमपछि खुर्सानी खेती सुरु गरिएको हो । यहाँको हावापानी खुर्सानीका लागि अनुकुल हुने भएकोले ८ वटै वडाहरुमा खुर्सानी खेती गरिएको छ । चैत्र महिनामा रोपिएको खुर्सानी अहिले बेच्न तयार भएको छ ।

मकै तथा अन्य अन्नवालीको उत्पादनभन्दा अकबरे खुर्सानीको खेतीबाट दोब्बर मूल्य पाएको कृषक बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

क्रोएसियामा ज्यान गुमाएका चित्रबहादुर थापाको परिवारलाई स्याङ्जा समाज क्रोएसियाको ६ लाख ५६ हजार सहयोग

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका सेनाका क्याप्टेनलाई गरे हप्कीदप्की, भिडिओ भाइरल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

उपचारमा पैसा खर्च हुने डरले साथीकै हत्या!

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितीको समन्वयमा बाढी प्रभावितका लागि २० लाख बढी आर्थिक सहयोग


TOP