मंगलबार , माघ २९, २०८१
वाग्मती नदीमा र्‍याफ्टिङ – Deurali Khabar

९ भदौ, काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो ।

नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा र्‍याफ्टिङ गराइएको हो ।

दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP