बालेनले हटाए सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्कीपूर्ण स्टाटस – Deurali Khabar

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की दिइएको स्टाटस सामाजिक सञ्चालबाट हटाएका छन्। चर्को आलोचना भएपछि उनले स्टाटस डिलिट गरेका हुन्।

बालेन किन तानिए विवादमा

शनिबार राति आफ्नी श्रीमती चढेको गाडी कोटेश्वरमा प्रहरीले रोकेपछि सरकारलाई चोर भन्दै सिंहदरबार जलाइदिने धम्की सहितको स्टाटस लेखेका थिए।

श्रीमती चढेको गाडी रोकेपछि बालेनको धम्की- सिंहदरबारमा आगो लगाइदिन्छु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP