सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु – Deurali Khabar

सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रेडियो नेपालको कार्यालय नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–४ घर भएका करिब ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका बुढाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ


TOP