आइतबार , कार्तिक २, २०८३
आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने – Deurali Khabar

आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली भईरहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP