रुपाहिल दोहोरी साँझ पोखराको तेस्रो वाषिकोत्सव यहि भदौ २० देखि २४ गते सम्म … – Deurali Khabar

भदौ १९ पोखरा  :  पोखराको मुटु चिप्लेढुुङ्गास्थित रुपाहिल दोहोरी साँझले तेस्रो वार्षिकोत्सव भव्यताका साथ नाउने भएको छ  भदौ २० गते सोमबार देखि  २४ सम्म  हुने  सोहि कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको  बेजोड प्रतुती  रहनेछ ।  कलाकारहरुको  सांगीतिक माहौलसंगै वार्षिकोत्सव मनाउने तुम कलाकार संघ गण्डकी एंम राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष रहेका गायक  सुरेन्द्र गुरुङले जानकारी दिए ।

उनका अनुसार ५ दिनसम्म सञ्चालन हुने सो साँस्कृतिक कार्यक्रम बेलुकी ७ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुनेछ ।   सोमबार देखि  सुुरु हुने सांगीतिक साँझमा २० गते भागिरथ चलाउने,  २१ गते श्याम राना, २२ गते प्रिती आले र डान्सर शेखर घर्ति मगर, २३ गते शिला आले मगर र २४ गते चन्द्र शर्मा ,  सुरेन्द्र गुरुङ, असु गुरुङ लगायत रुपाहिल दोहोरी साँझका नियमित कलाकारहरुको बेजोड प्रस्तुती रहने दोहोरी साँझका सञ्चालकले अमृत गुरुङले जानकारी दिए ।

कार्यक्रमलाई भब्य अनि सब्य तरिकाबाट सफल बनाउनको निम्ति विभिन्न छेत्रबाट साथ सपोर्ट  मिल्ने र  कार्यक्रममा अत्यधिक धेरै पाउना महानुभाबको आगमन रहने बिस्वास हरेको सोहि दोहोरीका सञ्चालक उत्तम गुरुङले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

स्याङ्जा समाज क्रोयसियाको पहिलो अधिवेशन सम्पन्न,

तमु छोंज धिं उपत्यकाका प्रमुख तथा चर्चित कलाकार राजु गुरुङको लण्डनमा

कास्की दोहोरी रेष्टुरेन्ट व्यवसायी समितिको तदर्थ समिति गठन, संयोजकमा होम गुरुङ

विश्वकप २०२६: पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको पेनाल्टी नै निर्णायक

कर्णालीमा हराएका यात्रु खोज्न धमिलो पानी र तीव्र बहावले कठिनाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


TOP