हेडलाइन
संसदको अवरोध खुलाउने विषयमा प्रचण्ड र ओलीबीच भेटवार्ता
१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री
टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइँदै
१५ साउन, काठमाडौं । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना संसदमा सुनाइने भएको छ । सोमबार दिउँसो १
सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब
सुन तस्करीबारे छानबिन समिति बनाउने वर्षमान पुनको प्रस्ताव
१५ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने
१३ घण्टापछि सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु
पाल्पा : शनिबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ। झण्डै १३ घण्टापछि एकतर्फी खुलेको हो। तानसेन-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा
क्विन्टल सुन तस्करी प्रकरण : ठमेलबाट बेल्जियन नागरिक दावा छिरिङ पक्राउ
काठमाडौँ — राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको
बाढीमा फसेका चार जनाको सकुशल उद्वार
कास्की । कास्कीको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चार जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको
ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ
१४ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहानदेखि
निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
१४ साउन, पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको तानसेन-बुटवल सडकखण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा
भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवारका भए पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति
