समाचार
धरानमा आज निषेधाज्ञा, सामाजिक सद्भाव कायम गर्न अपिल
धरान : धरानमा आज निषेधाज्ञा रहेको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकपश्चात गएराति १२ बजेबाट निषेधाज्ञा जारी भइको हो। धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि
वाग्मती नदीमा र्याफ्टिङ
९ भदौ, काठमाडौं । वाग्मती नदीमा र्याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्याफ्टिङ गराइएको हो । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ
सुन प्रकरणमा नाम जोडेर बद्नाम गर्न खोजियोः महानिर्देशक अधिकारी
काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले अनाहकमा सुन प्रकरणमा नाम जोडेर बद्नाम गर्न खोजिएको बताएका छन । सुन प्रकरणबारे विषयको बास्तविकतालाई नबुझेर प्रतिशोध साँधेर
गौराले सामाजिक सम्बन्ध जीवन्त बनाउन भूमिका खेलेको छ : प्रधानमन्त्री
७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वका
एमसीसी अन्तर्गत विद्युत प्रसारण लाइनका लागि धादिङमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु
७ भदौ, काठमाडौं । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि
चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते
७ भदौ, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश
५ दिनपछि खुल्यो बेनी-जोमसोम सडक
जोमसोम : अविरल बाढी,पहिरो र नदी कटानले अवरुद्ध राष्ट्रिय गौरवको ७६ किलोमिटर बेनी-जोमसोम सडक बुधबार बिहानदेखि सञ्चालनमा आएको छ । पछिल्लो पटक सडक शुक्रबारदेखि पहिरोका कारण
प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाँदै, मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत
काठमाडौँ — सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेकी
बुद्धनगरमा आतंक मच्चाउने भैँसी डार्ट प्रयोग गरेर नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आतंक मच्चाउने भैँसी नियन्त्रणमा लिइएको छ । शरीरमा ‘८ नम्बर’ लेखिएको र दाहिने सिङ भाँचिएको भैंसी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका
शङ्कर पोखरेलको आरोप : सरकारले सुशासनका नाममा भ्रष्टाचारीको संरक्षण गर्यो
६ भदौ, सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धनको सरकारले ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् । बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग

