समाचार
आयल निगमको बेथिति झल्काउने गण्डकी डिपो
१४ भदौ, काठमाडौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय, गगनगौंडा (पोखरा)ले २५ साउनमा एक पम्पका लागि डिजेल बिक्री गर्यो । आयातकर्ता पम्पले निगमलाई १२ हजार
प्रधानमन्त्री निवास बाहिर प्रदर्शन उत्रिएका नेविसंघका नेता पक्राउ
११ भदौ, काठमाडौं । इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको
आरजु भन्छिन् : त्यतिबेला मैले टीकापुरमा ५० हजार तिरेर ३ कठ्ठा जग्गा किनेकी हुँ
११ भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूले टीकापुरमा जग्गा खरिद गरेको भन्दै त्यसमा विवाद नभएको जिकिर गरेकी छन् । प्रतिकठ्ठा १५
यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न ओलीको चुनौती
११ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा
ठूला भ्रष्टाचार काण्ड सामसुम पार्ने देखियो, छानबिन पक्षधर एकजुट बनौं : गगन थापा
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचार काण्डलाई सामसुम पार्न सत्ता, शक्ति, पहुँच र नाता सम्बन्धका आधारमा मिलेमतो भइरहेको बताएका छन्
लुम्बिनीका मुख्यमन्त्री चौधरीले बहिष्कार गरे आफैं प्रमुख अतिथि रहेको कार्यक्रम
आयोजकले नेपाली राष्ट्रियताकै अपमान गरि कार्यक्रम सुरूआत गरेपछि कार्यक्रमका प्रमुख अतिथी रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कार्यक्रम नै बहिष्कार गरेका छन्। शुक्रवार भैरहवामा आयोजित
कानुनी उल्झनमा फस्यो निःशुल्क कम्पनी दर्ता र नवीकरणको घोषणा
भदौ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा बजेटमार्फत गरेको ‘एक सय रुपैयाँ अधिकृत पूँजीमै कम्पनी दर्ता र नयाँ कम्पनी दर्ता/नवीकरणमा सबै प्रकारका दस्तुर
शिशु बेचबिखनमा ‘गिरोहकै संलग्नता’
विराटनगर — नवजात शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्दै आएको आरोपमा कोशी अस्पतालका पूर्वमेसु डा.तपेश्वरलाल कर्णलाई प्रहरीले पक्राउ परेपछि उक्त कार्यमा विराटनगरका अन्य प्रसूति रोग विशेषज्ञ
ललितानिवास बिर्साउने टीकापुर जग्गा प्रकरण : आरजुदेखि रेशम चौधरीसम्म मुछिए
९ भदौ, टीकापुर (कैलाली) । कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारी भनिने राजनीतिक कार्यकर्ताले नेता,
‘एकीकृत समाजवादीमा मैले आफ्ना कुरा राख्न खोजेको १५ महिनाभन्दा धेरै भयो’
नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाउँदा माधव नेपाललाई सबैभन्दा ठूलो आडभरोसा दिने सहकर्मी थिइन्, रामकुमारी झाँक्री । विगतमा नेपाल समूहमा रहेका थुप्रै नेता दशबुँदे

