समाचार
भारतमा बाँध खोलिने : सतर्क हुन नेपालमा आग्रह
बैतडी : महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलीगंगा
अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गरेका छन्। राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष कार्यकक्षमा भएको बिदाइ
भ्रमणका वेला प्रचण्ड भारतीय गुप्तचरकै घरमा पुगे : ओली
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका वेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताएका छन्। शुक्रवार काठमाडौंमा
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३,का धेरै स्थानमा पहिरो
भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु
१६ असार, काठमाडौं । भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको
रौतहटमा आमाछोरी मृत फेला
रौतहट : मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा २४ वर्षीया महिला र २ वर्षीया बालिका मृत फेला परेका छन्। रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४
तीन किलोमा फेरि खस्यो पहिरो, नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान फेरि पहिरो खसेपछि सडक अवरूद्ध भएको हो। तीन किलोमा सुख्खा पहिरो खसेपछि बिहीबार
राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक पोखरामा आज
काठमाडौं : राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक शनिबार पोखरामा बस्दैछ। संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा नीति बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा समन्वय गर्ने अधिकारसम्पन्न राष्ट्रिय
पहिरोका कारण सन्धिखर्क गोरुसिङ्गे सडक अवरुद्ध
अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिङ्गे सडक अवरुद्ध भएको छ। सन्धिखर्क नगरपालिका वडा नं ६ बहखोरमा
बजेटको लक्ष्य लोकप्रिय छ : अर्थमन्त्री प्रकाशशरण महत
१६ असार, पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन् । शनिबार

