समाचार
सूर्यविनायक-धुलिखेल सडक ४ लेनमा विस्तार हुने
७ फागुन, काठमाडौं । सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको
सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढ्यो
७ फागुन, काठमाडौं । आइतबार सुन र चाँदको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा
पुतलीबजारका सय जनाको निशुल्क मोतियाबिन्दु उपचार
स्याङ्जा : पुतलीबजार नगरपालिकाले मोतियाबिन्दु मुक्त बनाउने उद्देश्यसहित अभियान सुरु भएको छ। अभियानअन्तरगत अहिले सय जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो। पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आँखा
आँबु-पोखरा सडक बिस्तार : डेढ वर्षमा १० प्रतिशत काम
७ फागुन, तनहुँ । तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा
आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छ : राष्ट्रपति भण्डारी
७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र
भौतिक विकासमा गुणात्मक फड्को आवश्यक :प्रधानमन्त्री
काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका
दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न अध्यक्ष तिमिल्सिना आग्रह
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन् । त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश
आज प्रजातन्त्र दिवस मनाइँदै
७ फागुन, काठमाडौं । आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना
समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड
७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् । ऐतिहासिक क्रान्ति, आन्दोलन
राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा
७ फागुन, काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई

