लेखकबाट अन्य
आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने
आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
सुख्दा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक अवरूद्ध
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड अवरूद्ध बनेको छ। जवाङखोलामा आइतबार मध्यराति सुख्खा पहिरो खसेको र पहिरो खस्ने क्रम
नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र
आफू मन्त्रालयमै सुत्ने भन्दै एउटा खाट र किचेनको व्यवस्था गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षामन्त्री महावीर पुनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने बताएका छन् । उनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिए । पदभार ग्रहण गरेपछि
प्रश्न सोध्ने पत्रकारलाई सञ्चारमन्त्रीको हटसिट
साढे २ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका जगदीश खरेल इमेज टेलिभिजनमा लामो समयदेखि काम गर्दै आएका पत्रकार हुन् । सञ्चारमन्त्री हुने सम्मको उनको ‘इमेज’ तयार
सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल खारेज गर्न प्रचण्डको माग
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको बताएका छन् । शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबूकमार्फत उनले सरकारले
विद्याको भिडिओ सन्देश: चिठी अध्ययन गरेर सुझाव दिनुस्, म तपाईँहरूसँगै छु
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन नेकपा एमालेका विधान महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई आग्रह गरेकी छन्। शुक्रबारबाट ललितपुरको गोदावरीमा आजदेखि
सूचीकरणबारे जिज्ञासा राख्दै रास्वपाले मेटा र युट्युवलाई पठायो इमेल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ । रास्वपाका सहमहामन्त्री विपीन आचार्यले सामाजिक सञ्जाल कम्पनी
रामहरि पुन: संसदीय समिति सभापति भएपछि रास्वपा- लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुग्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्वाचित भएपछि संसद सचिवालयको ध्यानाकर्षण गराएको छ । निजामती विधेयकमा भएको कुलिङ पिरियड
सामाजिक सञ्जाल सिंहदरबारमै आंशिक रूपमा सक्रिय, पूर्णरुपमा निष्क्रिय हुन समय लाग्ने
सरकारले सामाजिक सञ्जाल सूचीकरण अनिवार्य गर्ने निर्णयलाई कार्यान्वयन गर्दै शुक्रबारदेखि अधिकांश ठाउँमा सामाजिक सञ्जाल निष्क्रिय गरेको छ । आम प्रयोगकर्ताले बिहानैदेखि सामाजिक सञ्जाल प्रयोग गर्न
